Collector
सरकारले ल्यायो साढे ६ खर्ब बढी घाटाको बजेट | Collector
सरकारले ल्यायो साढे ६ खर्ब बढी घाटाको बजेट
Lokantar

सरकारले ल्यायो साढे ६ खर्ब बढी घाटाको बजेट

सरकारले आगामी आर्थिक वर्षका लागि २५ प्रतिशत बजेटको आकार बढाएर ल्याए पनि साढे ६ अर्ब बढीको घाटा रहेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार अगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट ल्याएका हुन् । जुन अघिल्लो चालु आर्थिक वर्षको बजेटको तुलनामा २५ प्रतिशतले बढी हो । गत वर्ष तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत गरेका थिए । अर्थमन्त्री वाग्लेले खर्चको स्रोत व्यहोर्ने स्रोततर्फ राजस्वबाट १४ खर्ब ५ अर्ब ३१ करोड रुपैयाँ व्यवस्थापन गर्न...

Go to News Site