Onlinekhabar
१५ जेठ, काठमाडौं । सरकारले पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल सडक खण्ड यही वर्ष स्तरोन्नति गर्ने घोषणा गरेको छ । आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमा सरकारले कमला–कञ्चनपुर र नारायणगढ–बुटवल सडक खण्ड एकवर्षभित्र स्तरोन्नति गर्ने दाबी गरेको हो । पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल सडक योजनाले २०७९ साल साउनमै सम्पन्न गर्ने गरी २०७५ मा सम्झौता गरेको थियो । करिब […]
Go to News Site