बालेन सरकारको बजेट : आम नागरिक कसले के पाए ? | Collector
Onlinekhabar
बालेन सरकारको बजेट : आम नागरिक कसले के पाए ?
गत फागुनको चुनावमा रास्वपालाई विश्वास गरेर करिब ४८ प्रतिशत नागरिकले मत दिएका थिए । त्यही मतको बलमा स्थापित भएको नयाँ राजनीतिक शक्तिले बजेट मार्फत् कसलाई के कुरामा सम्बोधन गर्यो ?