Lokantar
मनाङको नासोँ गाउँपालिकामा भारत सरकारको आर्थिक सहयोगमा नयाँ अस्पताल भवनको निर्माण कार्य सुरु भएको छ । नासोँ गाउँपालिका वडा नम्बर ५ मा निर्माण हुन लागेको उक्त अस्पताल भवनको आज एक विशेष समारोहका बीच शिलान्यास गरिएको हो । काठमाडौँस्थित भारतीय राजदूतावासका नियोग उप-प्रमुख डा. राकेश पाण्डे र नासोँ गाउँपालिकाका अध्यक्ष धन बहादुर गुरुङले संयुक्त रूपमा भवनको शिलान्यास गरे । भारत सरकारको करिब ५ करोड ६० लाख (नेरु ५.६ करोड) आर्थिक सहयोगमा निर्माण हुन लागेको यो अस्पताल 'उच्च प्रभाव सामुदायिक विकास परियोजन...
Go to News Site