‘सुशासन र रूपान्तरणमा चुके पनि शंकाको लाभ दिन सकिन्छ’ | Collector
Onlinekhabar
‘सुशासन र रूपान्तरणमा चुके पनि शंकाको लाभ दिन सकिन्छ’
आईटीजस्ता क्षेत्रहरूमा नेपाललाई जुन एउटा ‘टेक हब’ बनाउने, त्यसका निम्ति जस्तो एआईलाई नै अलि प्रवर्द्धन गर्ने भन्ने जुन कुरा छन्, ती चाहिँ अति सकारात्मक छन्।