Collector
श्रम मन्त्रालयको बजेट घट्नु निराशाजनक, पुरानै कार्यक्रमको पुनरावृत्ति मात्रै | Collector
श्रम मन्त्रालयको बजेट घट्नु निराशाजनक, पुरानै कार्यक्रमको पुनरावृत्ति मात्रै
Onlinekhabar

श्रम मन्त्रालयको बजेट घट्नु निराशाजनक, पुरानै कार्यक्रमको पुनरावृत्ति मात्रै

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै श्रम तथा वैदेशिक रोजगार क्षेत्रका लागि ३ अर्ब ६३ करोड रूपैयाँ छुट्याएको बताए ।

Go to News Site