RatoPati
भक्तपुर । ‘हस्तकला, मौलिक संस्कृति र दिगो पर्यटन–विकसित तथा व्यावसायिक भक्तपुर हाम्रो चिन्तन’ नाराका साथ शुक्रबारदेखि यहाँ सुरु भएको दोस्रो भक्तपुर औद्योगिक प्रवर्द्धन व्यापार मेलाको पहिलो दिन १५ हजारभन्दा बढी उपभोक्ताले अवलोकन गरेका छन् । भक्तपुर
Go to News Site