रङ्गीन टेलिभिजनमा प्रसारण भएको पहिलो विश्वकप | Collector
Gorkhapatra
रङ्गीन टेलिभिजनमा प्रसारण भएको पहिलो विश्वकप
काठमाडौँ, जेठ १६ गते । विश्वको सर्वाधिक ठुलो खेलकुद ओलम्पिक आयोजना मेक्सिको सिटीमा सफलतापूर्वक सम्पन्न भएको दुई वर्षपछि मेक्सिकोले सन् १९७० को विश्वकप फुटबल प्रतियोगिता पनि आयोजना...