Collector
जनकपुरधामलाई विवाह गन्तव्यको रूपमा विकसित गरिने | Collector
जनकपुरधामलाई विवाह गन्तव्यको रूपमा विकसित गरिने
Lokantar

जनकपुरधामलाई विवाह गन्तव्यको रूपमा विकसित गरिने

सङ्घीय सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्व बोकेको माता सीताको जन्मभूमि एवम् मधेसको राजधानी जनकपुरधामलाई विवाह गन्तव्यको रूपमा विकास गर्ने घोषणा गरेका छन् । अर्थमन्त्री वाग्लेले शुक्रबार आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सङ्घीय संसद्मा प्रस्तुत गरेको बजेटमार्फत सो घोषणा गरेका हुन् । रामजानकी पथ तथा रामजानकी परिक्रमा सडक स्तरोन्नतिका लागि बजेट विनियोजन गरिएको उनले जानकारी दिए । मधेश प्रदेशको लाइफ लाइनको रूपमा रहेको हुलाकी सडक तथा रेल्वेको विकास, पूर्व प...

Go to News Site