गलकोट नगर अस्पतालका लागि झण्डै तीन करोड सहयोग सङ्कलन | Collector
Gorkhapatra
गलकोट नगर अस्पतालका लागि झण्डै तीन करोड सहयोग सङ्कलन
रामकृष्ण बोहराबागलुङ, जेठ १६ गते । गलकोट नगर अस्पतालको जग्गा व्यवस्थापन तथा उपकरण खरिदका लागि झण्डै तीन करोड रुपियाँ सहयोग सङ्कलन भएको छ।आर्थिक तथा जग्गा व्यवस्थापन समितिका कोषाध्य...