गाउँमै पुगेर पाठेघरको मुखको क्यान्सर परीक्षण | Collector
Gorkhapatra
गाउँमै पुगेर पाठेघरको मुखको क्यान्सर परीक्षण
अमरराज नहर्कीतनहुँ, जेठ १६ गते । तनहुँको विकट ग्रामीण क्षेत्रका महिलाका लागि घरदैलोमै पुगेर पाठेघरको मुखको क्यान्सरको परीक्षण गरिएको छ । प्रदेश अस्पताल दमौलीको आयोजनामा व्यास नगरपा...