‘तृषित मन’ हाइकु तथा सेन्यु सङ्ग्रह लोकार्पण | Collector
Gorkhapatra
‘तृषित मन’ हाइकु तथा सेन्यु सङ्ग्रह लोकार्पण
काठमाडौँ, जेठ १६ गते । कविताको लघुतम विधा हाइकु र सेन्यु नेपाली साहित्यमा लोकप्रिय बन्दै गइरहेका छन्। हाइकु र सेन्युको सङ्क्षिप्तता तथा कलात्मक प्रभावका कारण नेपाली साहित्यमा सयौँ...