Lokantar
अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पको चित्र भएको २५० डलरको नोट छापिने भएको छ । अमेरिकी कंग्रेसले कानून परिवर्तन गर्यो भने नयाँ नोट छाप्ने बाटो खुल्ने ट्रम्प प्रशासनले जनाएको छ । अमेरिकी कोष सचिव स्कट बेसान्टले हाल अमेरिकामा जीवित व्यक्तिकोतस्वीर नोटमा छाप्न निषेध गर्ने नियम छ । यो नियम परिवर्तन गर्ने प्रयास भइरहेको छ । वाशिंगटन पोस्टको रिपोर्ट अनुसार, ट्रम्प प्रशासनले अमेरिकी मुद्रा छाप्ने एजेन्सी ब्यूरो अफ इन्ग्रेभिङ एण्ड प्रिन्टिङलाई नयाँ नोट डिजाइन गर्न निर्देशन दिएको छ । प्रस्तावित डिजाइनमा ट्रम्पकोतस्वीर...
Go to News Site