रामराज्य माविको हीरक महोत्सवमा ४१ लाख सङ्कलन | Collector
Gorkhapatra
रामराज्य माविको हीरक महोत्सवमा ४१ लाख सङ्कलन
टोपलाल अर्यालरेसुङ्गा (गुल्मी), जेठ १६ गते । गुल्मीको इस्मा गाउँपालिका–४, दोहलीस्थित रामराज्य माध्यमिक विद्यालयको हीरक महोत्सव सम्पन्न भएको छ। जेठ ११ देखि १५ गतेसम्म सञ्चालन भएको म...