Collector
१४औँ फिफा विश्वकप : ‘डिफेन्सिभ’को दबदबा, रातो कार्डको वर्षा र विश्व फुटबलको बदलिएको ‘कथा’ | Collector
१४औँ फिफा विश्वकप : ‘डिफेन्सिभ’को दबदबा, रातो कार्डको वर्षा र विश्व फुटबलको बदलिएको ‘कथा’
Lokantar

१४औँ फिफा विश्वकप : ‘डिफेन्सिभ’को दबदबा, रातो कार्डको वर्षा र विश्व फुटबलको बदलिएको ‘कथा’

फिफा पुरुष विश्वकपको १४औँ संस्करण सन् १९९० को जुन ८ देखि जुलाई ८ तारिखसम्म इटालीमा आयोजना भएको थियो । ५६ वर्षपछि विश्वकप फुटबल इटालीमा फर्किएको थियो । यसअघि, इटालीले सन् १९३४ मा दोस्रो संस्करण आयोजना गरेको थियो । इटालीको १२ वटा शहरको रंगशालामा खेलाइएको १४औँ संस्करणमा पनि २४ टोलीले सहभागिता जनाएका थिए । यो विश्वकपमा एसियाबाट दक्षिण कोरिया र संयुक्त अरब इमिरेट्स (यूएई)ले भाग लिएका थिए । अफ्रिकाको प्रतिनिधित्व इजिप्ट र क्यामरुनले गरेका थिए । ओसेनिया क्षेत्रबाट भने कुनै पनि टोली सहभागी थिएनन् । उत्तर र मध्य अमेरिका...

Go to News Site