Onlinekhabar
१६ जेठ, सप्तरी । दुईवटा भैंसी चोरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सप्तरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको बोदेबरसाईन नगरपालिका ५ जाँजरका १९ बर्षीय शिव कुमार सदा रहेका छन् । मंगलबार डाक्नेश्वरी नगरपालिका-५ पातो सुन्दरपुर टोलका मदनेश्वर सदाको गोठबाट दुईवटा अन्दाजी रातिको १२ बजेतिर भैंसी चोरी भएको थियो । गोठबाट भैंसी चोरी भएको […]
Go to News Site