Onlinekhabar
शिक्षा, स्वास्थ्य, कृषि, सामाजिक सुरक्षा, योजना सञ्चालन लगायतका काम स्थानीय तहबाटै हुन थालेपछि सदरमुकामको निर्भरता कम भयो । तर, यसको अर्को पाटो पनि देखिन थाल्यो-पुराना सदरमुकामहरूको आर्थिक चहलपहल घट्न थाल्यो ।
Go to News Site