RatoPati
काठमाडौँ । सरकारले गैर–नाफामूलक संस्थाहरूलाई लक्षित गर्दै कर, ब्याज तथा शुल्क मिनाहाको विशेष व्यवस्था गरेको छ । सरकारले ल्याएको नयाँ आर्थिक विधेयक अनुसार निश्चित सर्त पूरा गर्ने संस्थाहरूले यस्तो सुविधा पाउने भएका हुन् । संस्था दर्ता
Go to News Site