अन्तर्राष्ट्रिय आलु दिवसः ‘आलु जहाँ फल्छ, त्यहाँ जीविकोपार्जन फस्टाउँछ’ | Collector
Gorkhapatra
अन्तर्राष्ट्रिय आलु दिवसः ‘आलु जहाँ फल्छ, त्यहाँ जीविकोपार्जन फस्टाउँछ’
काठमाडौँ, जेठ १६ गते । आज (शनिबार) अन्तर्राष्ट्रिय आलु दिवस हो । ‘आलु जहाँ फल्छ, त्यहाँ जीविकोपार्जन फस्टाउँछ’ नाराका साथ यो दिवस विश्वका विभिन्न देशमा विविध कार्यक्रमका साथ मनाइँद...