Collector
बाढीमा फसेका २० जनाको सशस्त्र प्रहरीले गर्‍यो उद्धार | Collector
बाढीमा फसेका २० जनाको सशस्त्र प्रहरीले गर्‍यो उद्धार
Lokantar

बाढीमा फसेका २० जनाको सशस्त्र प्रहरीले गर्‍यो उद्धार

सशस्त्र प्रहरी बल (एपीएफ) नेपालको टोलीले कञ्चनपुरको पुनर्वासमा पर्ने दोदा नदी र बाहुन खोलामा आएको बाढीमा फसेका २० जनाको सकुशल उद्धार गरेको छ । पुनर्वास नगरपालिका-९ सिताबस्तीस्थित दोदा नदीमा एक्कासि पानीको बहाव बढेपछि नदी तरेर नजिकैको जङ्गलमा निउरो टिप्न गएका स्थानीय पाँच जना महिलालाई सशस्त्र प्रहरी बल नेपाल बीओपी बिचफाँटाको टोलीले उद्धार गरेको हो । सशस्त्र प्रहरी नायब निरीक्षक शान्तबहादुर सुनारको नेतृत्वमा विपद् व्यवस्थापन तालिम प्राप्त टोलीले उद्धार गरेको सशस्त्र प्रहरी बल नम्बर ७ वैद्यनाथ बाहिनी अत्तरियाले जनाएको छ...

Go to News Site