दोस्रो बागमती साहित्य महोत्सव नारायणगढमा सुरु | Collector
Gorkhapatra
दोस्रो बागमती साहित्य महोत्सव नारायणगढमा सुरु
बसन्त पराजुलीनारायणगढ, जेठ १६ गते । ‘साहित्य, कला र संस्कृतिको प्रवर्द्धन, बागमती सभ्यताको संवर्द्धन’ भन्ने नारासहित दोस्रो बागमती साहित्य महोत्सव शनिबारदेखि नारायणगढमा सुरु भएको छ...