Onlinekhabar
भोजपुरको हतुवागढीस्थित सिन्द्राङमा सयौं वर्षदेखि ठिङ्ग उभिएको विशाल ‘सयवृक्ष’ रूख २०८२ सालको चैतमा आएको हावाहुरीले ढाल्यो। यो कुनै सामान्य रूख मात्र थिएन, स्थानीय समुदायको आस्था, मिथक र प्रकृतिको ‘जीवित देवता’ नै थियो।
Go to News Site