Collector
विराटनगरका ‘सर्पदूत’ शम्भु सर | Collector
विराटनगरका ‘सर्पदूत’ शम्भु सर
Lokantar

विराटनगरका ‘सर्पदूत’ शम्भु सर

रातको करिब दुई बजेको थियो। विराटनगरको व्यस्त शहरका बासिन्दा मीठो निन्द्रामा थिए । राति सडक सुनसान हुने नै भयो । अचानक शम्भु घिमिरेको फोनमा घन्टी बज्यो, फोनको घण्टीले निद्रा बिथोल्यो र फोन उठाउनासाथ चिच्याएर कसैले भन्यो– ‘सर बचाउनुस् ! बचाउनुस् !’ उनी कुनै अस्पतालको आकस्मिक कक्षमा बस्ने चिकित्सक होइनन्, न त उनी दमकलका कर्मचारी नै हुन् । उनी त विराटनगर महानगरपालिकाका एक नगर प्रहरी हुन् । तर, विराटनगरवासीका लागि उनी यतिबेला यस्तो ‘दूत’ बनेका छन्, जो विषालु सर्प र त्रसित नाग...

Go to News Site