Lokantar
आकर्षक जागिर र राम्रो कमाइको प्रलोभनमा पारेर भारतको उत्तर प्रदेशस्थित कुशीनगरमा बन्धक बनाइएका ४६३ जना नेपालीलाई सकुशल उद्धार गरिएको छ। लुम्बिनी प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भारतीय प्रहरीको विशेष सहयोगमा उनीहरूलाई बन्धनमुक्त गराई नेपाल ल्याएको हो। रुपन्देहीका प्रहरी प्रमुख (एसपी) जनक शाहीका अनुसार उद्धार गरिएका सबै नागरिक र उनीहरूलाई बन्धक बनाउने गिरोहलाई आठ वटा भारतीय बसमार्फत बेलहिया नाका हुँदै नेपाल ल्याइएको छ। हाल उनीहरू सबैलाई जिल्ला प्रहरी कार्यालय भैरहवामा राखिएको छ। नेपालको एउटा ठगी गिर...
Go to News Site