RatoPati
पोखरा । पोखरा महानगरपालिकाले पर्यटकीय सहर पोखरालाई सुन्दर र व्यवस्थित बनाउने अभियान अन्तर्गत पृथ्वीचोक क्षेत्रमा रहेका अवैध तथा अतिक्रमित संरचनाहरू भत्काएपछि अहिले त्यहाँको भग्नावशेष हटाउने कार्य तीव्र पारेको छ । महानगरपालिकाले आफ्नो नगर क्षेत्रभित्र सार्वजनिक जग्गा मिचेर
Go to News Site