Collector
बोरामा पोको पारिएको अवस्थामा महिलाको शव फेला | Collector
बोरामा पोको पारिएको अवस्थामा महिलाको शव फेला
Lokantar

बोरामा पोको पारिएको अवस्थामा महिलाको शव फेला

झापामा बोरामा पोको पारिएको अवस्थामा महिलाको शव फेला परेको छ । दमक नगरपालिका १० सेतुमाडीस्थित रतुवा खोलाको पुल मुनी बगिरहेको पानीमा ढाडिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी​ प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । उनका अनुसार सेतो प्लाष्टिकको बोराको पोको शङ्कास्पद अवस्थामा फेला परेपछि इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी नायब उपरीक्षकको कमान्डमा टोली घटनास्थलमा खटिएको छ । रातो भेस्ट र जिन्सको पाइन्ट&...

Go to News Site