Collector
भक्तपुर जिल्लाव्यापी सूर्यविनायक बुद्धिचाल प्रतियोगिता शुरू | Collector
भक्तपुर जिल्लाव्यापी सूर्यविनायक बुद्धिचाल प्रतियोगिता शुरू
Lokantar

भक्तपुर जिल्लाव्यापी सूर्यविनायक बुद्धिचाल प्रतियोगिता शुरू

भक्तपुर जिल्लाव्यापी सूर्यविनायक बुद्धिचाल (चेस) प्रतियोगिता आजदेखि सूर्यविनायकमा शुरू भएको छ । सूर्यविनायक नगर खेलकुद विकास समितिको आयोजना तथा सूर्यविनायक नगरपालिकाको सहयोगमा सल्लाघारीस्थित दिव्यश्री पार्टी प्यालेसमा आजदेखि शुरू भएको प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको सूर्यविनायक नगरपालिकाका प्रवक्ता एवं सामाजिक विकास महाशाखाका संयोजक रविन्द्र सापकोटाले उद्‌घाटन गरेका हुन् । नगरपालिकाले स्थानीय तहबाट खेलकुदलाई प्रोत्साहन गर्ने र दीर्घकालीन रूपमा राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने गर...

Go to News Site