RatoPati
बार्सिलोना । स्पेनिस फुटबल क्लब बार्सिलोनाले इङ्गल्यान्डका विङ्गर एन्थोनी गोर्डनलाई न्युक्यासल युनाइटेडबाट पाँच वर्षको सम्झौतामा अनुबन्ध गरेको छ । क्लबले शुक्रबार यो घोषणा गरेको हो । २५ वर्षीय गोर्डनले यस सिजन सबै प्रतियोगितामा १७ गोल गरेका थिए,
Go to News Site