महिला सशक्तिकरण बिना समृद्धिको राष्ट्रिय आकांक्षा पूरा हुन सक्दैन: मन्त्री वादी | Collector
Gorkhapatra
महिला सशक्तिकरण बिना समृद्धिको राष्ट्रिय आकांक्षा पूरा हुन सक्दैन: मन्त्री वादी
काठमाडौँ, जेठ १६ गते । महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले महिलाको सारभूत सशक्तिकरण र सहभागिता बिना ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष...