Collector
प्रथम मुख्यसचिवको सालिक अनावरण | Collector
प्रथम मुख्यसचिवको सालिक अनावरण
Lokantar

प्रथम मुख्यसचिवको सालिक अनावरण

काठमाडौंको गोकर्णस्थित निजामती पार्क क्षेत्रमा निजामती सेवाका प्रथम महालेखापरीक्षकसमेत रहेका प्रथम मुख्यसचिव चन्द्रबहादुर थापाको सालिक अनावरण गरिएको छ । विक्रम संवत् २०६४ जेठ ११ गते मन्त्रिपरिषद् बैठकले गोकर्णस्थित जगडोल सामुदायिक वन क्षेत्रमा राष्ट्रिय शहीद तथा शान्ति स्मारक र निजामती पार्क बनाउने निर्णय गरेको थियो । मन्त्रिपरिषद्ले निर्णय गरेको २० वर्षपछि पार्कमा पहिलो मुख्यसचिवको सालिक अनावरण गरिएको हो । शहीद स्मारकका अधिकांश काम शुरू भए पनि सकिएको छैन । धेरै संरचना निर्माण शुरू भएर अलपत्र बनेका छन् । ...

Go to News Site