Onlinekhabar
१६ जेठ, काठमाडौं । सरकारले आयकरको तल्लो सीमा बढाएर १० लाख पुर्याएसँगै तल्लोदेखि उच्च सरकारी कर्मचारीले आयकर तिर्नु नपर्ने देखिएको छ । तिर्नैपरे समेत त्यो रकम न्यून हुनेछ । आर्थिक विधेयक २०८३ अनुसार अब १० लाख रुपैयाँसम्म रोजगारीको करयोग्य आय भएमा एक प्रतिशत मात्र कर तिरे पुग्नेछ । सरकारी कर्मचारीले वर्षमा १३ महिनाको तलब बुझ्छन् […]
Go to News Site