Lokantar
‘साहित्य, कला र संस्कृतिको प्रवर्द्धन, बागमती सभ्यताको संवर्द्धन’ भन्ने मूल नारासहित बागमती साहित्य महोत्सव–२०८३ (दोस्रो संस्करण) शनिबारदेखि चितवनमा शुरू भएको छ । बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयको आयोजना तथा भरतपुर महानगर प्रज्ञा–प्रतिष्ठानको संयोजनमा नारायणगढस्थित चितवन उद्योग वाणिज्य संघको सभाहलमा महोत्सव जारी छ । दुई दिनसम्म सञ्चालन हुने महोत्सवको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले गरे । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले नेपाली सा...
Go to News Site