बजेटमा मधेस प्रदेश, के भन्छन् नेता र अर्थ जानकार ? | Collector
RatoPati
बजेटमा मधेस प्रदेश, के भन्छन् नेता र अर्थ जानकार ?
जनकपुरधाम । संघीय सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
शुक्रबार जारी बजेटप्रति मधेसमा आशा र निराशा दुवै पक्षबाट हेरिएको छ । कसैले यो