सगरमाथा दिवसका अवसरमा ओमानमा ‘शान्ति पदयात्रा’ | Collector
Onlinekhabar
सगरमाथा दिवसका अवसरमा ओमानमा ‘शान्ति पदयात्रा’
ओमानस्थित नेपाली राजदूतावासले सगरमाथा दिवसका अवसरमा राजधानी मस्कटको कुरुम समुद्र तटमा शान्ति पदयात्रा तथा समुद्र किनार सरसफाइ कार्यक्रम आयोजना गरेको छ ।