Onlinekhabar
काठमाडौँ । सौन्दर्य प्रतियोगिता ‘मिस मिथिला नारी नेपाल २०२६’ को आयोजना हुने भएको छ । आयोजक थर्ड आई स्टुडियोज प्रालिले प्रेसमिट गर्दै प्रतियोगिता आयोजनाबारे जानकारी गराएको हो । द ब्युटी अफ मिथिला’ नारासहित कार्यक्रम हुन लागेको हो । प्रतियोगिताले मिथिला संस्कृति, परम्परा, भाषा, पहिचान तथा महिला सशक्तीकरण प्रवद्र्धनमा जोड दिने बताइएको छ । प्रेस मिटमा […]
Go to News Site