Onlinekhabar
काठमाडौं । फिल्म ‘सिन्दुरे जात्रा’को छायांकन क्रममा अभिनेता विजय बराल घाइते भएका छन् । घोढचडीको दृश्य खिच्दा खसेर लडेपछि उनी घाइते भएका हुन् । निर्देशक सरोज पौडेलका अनुसार अभिनेता बरालको दाहिने हात भाँचिएको छ । पर्वतको कुस्मा नगरपालिका १४ स्थित आर्थर डाँडाखर्कको छायांकन सेटमा गतसाता यस्तो दुर्घटना भएको हो । पोखराको मेट्रो सिटी अस्पताल ल्याएर […]
Go to News Site