सरकार गरिबी हटाउनेतिर होइन, गरिब मास्नेतिर लाग्यो : गगन थापा | Collector
Onlinekhabar
सरकार गरिबी हटाउनेतिर होइन, गरिब मास्नेतिर लाग्यो : गगन थापा
‘यो सरकारले के गर्नुपर्ने हो भने गरिबी हटाउँछु भन्नुपर्ने ठाउँमा यो गरिबी हटाउनेतिर लागेको छैन यो गरिब मास्न तिर लागेको छ । गरिबी हटाउने होइन गरिब मास्ने कुराले सोचले कहिल्यै पनि गरिबी सकिँदैन’