नाटकको अन्त्यमा कालो भादगाउँले टोपी र कालो चस्मा लगाएको नयाँ पात्रलाई अनपेक्षित रूपमा प्रवेश गराउनुलाई पनि संस्थाले बर्खास्ततीको एउटा कारण मानेको छ।