Collector
एमाले महासचिवको प्रश्न : विद्युतमा भ्याट कसको हितमा ? | Collector
एमाले महासचिवको प्रश्न : विद्युतमा भ्याट कसको हितमा ?
Lokantar

एमाले महासचिवको प्रश्न : विद्युतमा भ्याट कसको हितमा ?

नेकपा एमालेका महासचिव शंकर पोखरेलले उर्जा क्षेत्रको विकास र त्यसको उपयोग बारेमा सरकारको उल्टो बाटोमा हिँडेको आरोप लगाएका छन् । उनले फेसवुकमा उर्जा क्षेत्रको विकास र त्यसको उपयोग बारेमा सरकारको उल्टो बाटोमा हिँडेको भन्दै आपत्ति जनाएका छन् । ´पेट्रोलियम पदार्थको मूल्यवृद्धि र अभावबाट बच्न भन्दै दुई दिन सार्वजनिक बिदा घोषणा गर्ने सरकारले अब ५० युनिट माथिको विद्युत् प्रयोग गर्ने उपभोक्तामाथि समेत भ्याट लगाउने निर्णय गरेको छ,` उनले लेखेका छन्,´आखिर यस्तो अविवेकी निर्णय कसको हितमा ?` नेपाल ...

Go to News Site