Collector
हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो | Collector
हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो
Lokantar

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

डेढ महिनाअघि घरबाटै हराएका म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका ७६ वर्षीय पूर्ण छन्त्यालको शव करिब डेढ महिनापछि आज भेटिएको छ । वैशाख ३ गते गुर्जाबाट हराएका छन्त्यालको शव धवलागिरी गाउँपालिका–३ मुनाको पार्वती आमा समूह सामुदायिक वनमा भेटिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । प्रहरी नायब उपरीक्षक राजन कार्कीले सडेको अवस्थामा भेटिएको छन्त्यालको शव कपडाको आधारमा घरपरिवारका सदस्यहरूले सनाखत गरेपछि उनीहरूको जिम्मा लगाइएको जानकारी दिए । धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले शव...

Go to News Site