Onlinekhabar
१६ जेठ, काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले युक्रेनमाथि पुनः एक पटक अर्को ठूलो आक्रमणको तयारी गरिरहेको जानकारी दिएका छन्। रुसले नयाँ र भीषण आक्रमणको तयारी गरिरहेको गुप्तचरी सूचना प्राप्त भएको उल्लेख गर्दै उनले शुक्रबार ढिलो गरी सामाजिक सञ्जालमार्फत आफ्ना नागरिकहरूलाई हवाई आक्रमणको साइरन सुन्नासाथ सुरक्षित स्थानमा जान र सतर्क रहन आग्रह गरेका छन्। […]
Go to News Site