विद्युतीय गाडी र बिजुलीमा कर बढाउने सरकारको कदम अविवेकी : शंकर पोखरेल | Collector
Onlinekhabar
विद्युतीय गाडी र बिजुलीमा कर बढाउने सरकारको कदम अविवेकी : शंकर पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने ग्राहकमाथि मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने सरकारको निर्णयको आलोचना गरेका छन्।