Collector
एमालेको सदस्यता नवीकरण तथा अभिप्रेरणा राष्ट्रिय कार्यशाला जेठ २० र २१ गते काठमाडौंमा | Collector
एमालेको सदस्यता नवीकरण तथा अभिप्रेरणा राष्ट्रिय कार्यशाला जेठ २० र २१ गते काठमाडौंमा
Lokantar

एमालेको सदस्यता नवीकरण तथा अभिप्रेरणा राष्ट्रिय कार्यशाला जेठ २० र २१ गते काठमाडौंमा

नेकपा (एमाले)ले पार्टी सदस्यता नवीकरण तथा अभिप्रेरणासम्बन्धी राष्ट्रिय कार्यशाला आगामी जेठ २० र २१ गते काठमाडौंमा आयोजना गर्ने भएको छ। पार्टी केन्द्रीय कार्यालयमा आज महासचिव शंकर पोखरेलको आतिथ्यतामा सम्पन्न बैठकले उक्त निर्णय गरेको हो। कार्यशालामा पार्टी प्रदेश इन्चार्ज, जिल्ला इन्चार्ज, प्रदेश पदाधिकारी, प्रदेश कार्यालय सचिव, प्रदेश संगठन विभाग प्रमुख, जिल्ला अध्यक्ष, जिल्ला संगठन विभाग प्रमुख, जनसंगठनका केन्द्रीय इन्चार्ज तथा अध्यक्ष, साथै जनसंगठनका संगठन हेर्ने सचिव तथा संगठन प्रमुखहरूको सहभागिता रहनेछ। पार्टीका सचिव त...

Go to News Site