Collector
सेयर कारोबारमा पुँजीगत लाभकर अन्तिम भनेर अर्थमन्त्रीले झुक्याए | Collector
सेयर कारोबारमा पुँजीगत लाभकर अन्तिम भनेर अर्थमन्त्रीले झुक्याए
Onlinekhabar

सेयर कारोबारमा पुँजीगत लाभकर अन्तिम भनेर अर्थमन्त्रीले झुक्याए

विधेयकको आशय अनुसार कुल ४० लाख भन्दा थोरै आम्दानीमा पुँजीगत लाभकर अन्तिम भनिएको छ । सो भन्दा धेरै आम्दानी भएको र आय विवरण पेश गर्नु पने हकमा अन्तिम नहुने अवस्था विधेयकमा उल्लेख छ ।

Go to News Site