RatoPati
बेरुत । लेबनानमा इजरायली आक्रमणपछि घरको भग्नावशेषमा फसेका सात वर्षीय बालकलाई उद्धारकर्ताहरूले बाहिर निकालेका छन् । आक्रमणमा बालकका बाबु र दिदीको मृत्यु भएको थियो । बालकको अस्पतालमा उपचार भइरहेको छ । आक्रमणमा आफ्ना बाबु र दिदीबहिनीले
Go to News Site