Kantipur
दलित लक्षित बजेट : सस्तो लोकप्रियतामा सीमित सरकारले बजेटमार्फत दलित बालबालिकाको पोषण भत्ता दोब्बर गर्नेदेखि भूमिहीनको व्यवस्थापनसम्मका राहतमुखी कार्यक्रम ल्याए पनि संरचनागत सुधारमा ध्यान नदिएको अधिकारकर्मी एवं विज्ञहरूको टिप्पणी छ । @DayaDudraj
Go to News Site