Onlinekhabar
१६ जेठ, काठमाडौं । काठमाडौंको जडिबुटीमा प्रहरीले गोली चलाएर एक जनालाई पक्राउ गरेको छ जडिबुटीस्थित रोयल पार्टी प्यालेस नजिकै जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले गोली प्रहार गरेर एकजना लुटेरालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा काठमाडौंको भद्रकाली घर भएका गणेश कार्की छन् । उनको बायाँ खुट्टामा गोली लागेको जिल्ला प्रहरी परिसरका एसपी पवनकुमार भट्टराईले जानकारी […]
Go to News Site