कलङ्की–बसुन्धारा सडक विस्तार : एक दशकमा पनि भएन पूरा | Collector
Gorkhapatra
कलङ्की–बसुन्धारा सडक विस्तार : एक दशकमा पनि भएन पूरा
काठमाडौँ, जेठ १७ गते । काठमाडौँ उपत्यकाको जीवनरेखा चक्रपथको कलङ्की–बसुन्धारा चोक (दोस्रो खण्ड) को विस्तार कार्य एक दशकदेखि अलपत्र र अस्तव्यस्त छ । सो खण्डको विस्तारका लागि २०७४ माघ...