Lokantar
नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रूपैयाँ ७१ पैसा र बिक्रीदर १५२ रूपैयाँ ३१ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७६ रूपैयाँ ६४ पैसा र बिक्रीदर १७७ रूपैयाँ ३४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०३ रूपैयाँ ५९ पैसा र बिक्रीदर २०४ रूपैयाँ ३९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९३ रूपैयाँ ८३ पैसा र बिक्रीदर १९४ रूपैयाँ ६० पैसा कायम गरिएको छ । ...
Go to News Site