Onlinekhabar
काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स चिप निर्माता कम्पनी एनभिडिया र प्रविधि क्षेत्रको अग्रणी संस्था माइक्रोसफ्टले आगामी हप्ता नयाँ विन्डोज कम्प्युटरहरू बजारमा ल्याउने तयारी गरेका छन्। विभिन्न व्यावसायिक स्रोतहरूलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यम ‘एक्सियोस’ ले सार्वजनिक गरे अनुसार यी नयाँ कम्प्युटरहरूमा पहिलो पटक एनभिडियाको चिपलाई नै मुख्य प्रोसेसर (सीपीयु) को रूपमा प्रयोग गरिनेछ। एनभिडियाद्वारा सञ्चालित यी कम्प्युटरहरू […]
Go to News Site